१९ जेठ ०७८, ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९ सय ६९, भक्तपुर १ सय ८१ र ललितपुर ३०६ जना कोरोना संक्रिमत थपिएका हुन्। देशभर ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् भने १०१ जना संक्रमितको मृत्यु भएको छ।
१९ जेष्ठ २०७८, बुधबार
0
Shares
प्रतिक्रिया