२१ असार ०७८, काठमाडौं । काठमाडौं कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प भएको छ । सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२१ असार २०७८, सोमबार
0
Shares
प्रतिक्रिया