५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको पुरानो गुहेश्वरीमा चोरी



स्केज: कोपिला दुलाल\ललितपुर खबर

२९ असार ०७८, काठमाडौं । तारकेश्वर नगरपालिका ५ पुरानो गुहेश्वरी ढुङ्गेधारा बस्ने नुवाकोट ककनी गाउँपालिका १ घर भएका ४० वर्षीय राजन श्रेष्ठको निर्माण भइरहेको घरबाट नगद ६ लाख रुपैयाँ सोमबार राति चोरी भएको छ ।
यो निर्माण भइरहेको घर भुइँ तलामा सुतीरहेको अवस्थामा अपरीचित ब्याक्तिहरुले दराजको ताला फुटाई उक्त नगद चोरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।