१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा १० दिन निषेधाज्ञा थप, उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहजता



३१ असर ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप भएको छ । बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गरिएको छैन ।

उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहज बनाउँदै प्रमुख जिल्ला अधिकारीको समन्वय गर्न भनिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।