३ साउन ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन्।
स्थानीय समाचार
३ श्रावण २०७८, आइतबार
३ साउन ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन्।
प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार ६ : ५६ बजे
प्रतिक्रिया