८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


हिलाम्मे चापागाँउ सडकमा गाईजात्रा (तस्विर र भिडियो)



७ भदौं ०७८, चापागाँउ । आज देशभर कोरोना माहामारीकाबीच गाईजात्रा(सपारु) पर्व मनाइएको छ । आफ्ना मृतक परिवारको सदस्यको स्मरणमा निकालिने झाकी सहितको यस पर्व ललितपुरको चापागाँउमा पनि मनाइयो ।
चापागाँउको हिलाम्मे सडकमा आज गाईजात्राको झाँकी निकालिएको थियो ।


पछिल्लो समय अत्याधिक टिपर गुड्दा यो सडक खाल्टाखुल्टीसँगै हिलाम्मे छ । ठेकेदारले कमसल निर्माण सामाग्री राखेर सडक कालोपत्र गर्दा भोलिपल्टै भत्केको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ११ बजे