१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको युएन पार्कमा भिषण आगलागी दुई करोडको क्षति




७ माघ ०७८, ललितपुर । ललितपुरको युएन पार्कमा भिषण आगलागी हुँदा २ करोड बराबरको विद्युतीय सरसामानहरु ज्लेर नष्ट भएको छ ।
प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १० युएन पार्क महानगरपालिका ११ चाकुपाट बस्ने सुभान बज्रचार्यको लाइभ वर्क्स प्राइभेट लिमिटेडमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी भएको हो । आगलागीपछि नयाँ तथा पुराना साउण्ड बक्सहरु र बिभिन्न तारहरु जलेर करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : ०० बजे