११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित



१३ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा हाल ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३  जना संक्रमित थपिएका छन्।

काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।