९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वालाजु औद्योगिक क्षेत्रमा बृद्ध मृत अवस्थामा फेला




१४ माघ ०७८, काठमाडौं । काठमाडौ महानगरपालिका १६ बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हनुमान मैदा मिलमा काम गर्ने एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला डेरा गरी बस्ने महोत्तरी समसी नगरपालिका ४ घर भएका ६० वर्षीय उमेश झा यसै मिलको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।