९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वालकुमारीको मूर्तिबारे सही सूचना दिनेलाई ५ लाख पुरस्कार




१५ माघ ०७८, ललितपुर । ललितपुर सुनाकोठीस्थित बालकुमारी भवानी गुठीले चोरिएको बालकुमारी माईको मूर्तिबारे सूचना दिनेलाई पुरस्कार दिने भएको छ ।
पुरस्कारको घोषणा गरेको गुठीले सही सूचना दिने संस्था वा व्यक्तिको गोपनियता कायम गर्ने जनाएको छ ।
गुठी एक अपिल जारी गर्दै मूर्ति खोज्नका लागि सही सूचना दिनेलाई पाँच लाखभन्दा कम नहुने गरी नगद पुरस्कार दिने जानकारी दिएको छ ।
गुठीले भनेको छ,‘ मूर्ति हराए लगत्तै मूर्ति खोजीका लागि सम्बन्धित निकायले निरन्तर प्रयास गरिरहँदा पनि हालसम्म मूर्ति पाइएको छैन, तसर्थ,खोज कार्यलाई थप तीव्र बनाउन खोजी कार्यका लागि सहयोग पुग्ने सूचना
गुगीले प्रकाशन गरेको अपिलमा सूचना दिने फोन नम्बर समेत सार्वजनिक गरिएको छ ।
९८८१२१७७८६ मा सही सूचना दिन अनुरोध गर्दै महानगरको ३६ र २७ वडाको यो वालकुमारीको मूर्ति आश्था र भरोशाको केन्द्र रहेका उल्येख छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।