सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने अपिलमा लेखिएको छ। चोरी भएको मूर्तिसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा ९८८१२१७७८६ नम्बरमा सम्पर्क गर्न गुठीले अनुरोध गरेको छ। अहिलेसम्म मूर्ति भेटिएको जानकारी भने नआएको गुठीका कर्मचारीले बताए।
१६ माघ २०७८, आइतबार
0
Shares








प्रतिक्रिया