
२४ माघ ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।
स्थानीय समाचार
२४ माघ २०७८, सोमबार

२४ माघ ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।
प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १० : १६ बजे
प्रतिक्रिया