२५ माघ ०७८, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको हो । उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । यसबारे अस्पतालले केहीबेरमा प्रेस विज्ञप्ति जारी गर्ने बताएको छ।
२५ माघ २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया