९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर सातदोवाटोमा दुर्घटना परेर गोटीखेलका तिमल्सिनाको मृत्यु



१० फागुन ०७८, ललितपुर । ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

ललितपुर महानगरपालिका १५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भ्यानका चालकलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ०७ बजे