१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोरपाटीमा एक बृद्ध मृत फेला



प्रतिकात्मक तस्बिर

३० फागुन ०७८, काठमाडौं । काठमाडौंको जोरपाटीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी जुबी पेट्रोल पम्प नजिक डेरा गरी बस्ने भारत बिहार घर भएका ६५ वर्षीय कृष्ण शर्मा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।