२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायकमा बाटो विवाद, प्रशासनद्वारा प्रहरी परिचालन




४ चैत्र ०७८, भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालीकोको किवाचोक थापा टोल जाने बाटो बिबादित उत्कर्षमा पुगेको छ ।
नक्सामा बाटो नरहेको भन्दै वर्षैदेखि विवादमा रहेको यो सडक खोल्न प्रशासनले प्रहरी परिचालन गरेको हो ।


जग्गाधनी राजकिरण खुलिमुलिले स्थानिय प्रशासनले आफुसँग कुनै सहकार्य प्रहरी परिचालन गरेको ललितपुर खबरलाई बताए । म विकाश विरोधि होइन ।प्रशासनले विरोध निरुपण गर्ने अरु उपाय नखोजि प्रहरीको फौज तैनाथ गरी पावर देखायो । म सारै दुःखी छु ।आँखा भरि आँसु पार्दै उनले भने ,प्रहरी र प्रशासनको यो रवैया देखेपछि देश र जनतको हित हुने कामको लागि म किन पछि पर्ने भन्दै बिबादित जग्गाधनी राजकिरण खुलिमुलिले बाटोको मुखैमा भएको लगभग जग्गा बाटो बढाउने छोडि दिएका छन् ।
एक स्थानीयका अनुसार तनावपछि विवाद सकिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ४३ बजे