१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायकको मेयरमा ३३ वर्षीय युवाकाे उम्मेदवारी घोषणा



११ चैत ०७८, भक्तपुर ।  स्थानीय तहकाे निर्वाचनका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं १० चितपोलका ३३ वर्षीय युवा अधिवक्ता विक्रम थापाले स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सूर्यविनायकमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले मेयरसहित नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष, सदस्यसहितको सवै पदमा उम्मेदवारी घोषणा गरे । उम्मेदवारी घोषणासँंगै उनले १९ बुँंदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।