२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर इमाडोल बस्ने विमला तामाङ गेस्ट हाउसमा मृत फेला



१६ चैत ०७८,ललितपुर । काठमाडौंमा गेस्ट हाउसभित्रै युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका–८ गौशलास्थित नमस्ते पूर्वेली गेस्ट हाउसमा हेटौंडा घर भएकी २९ वर्षीया विमला तामाङ मृत फेला परेकी हुन्।  उनी ललितपुरको इमाडोलमा बस्ने गरेकी थिइन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।