१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


ज्याकारान्डा फूलले रंगिन बन्यो काठमाडौ (तस्विरहरु)



२३ वैशाख ०७८, काठमाडौं । काठमाडौं शहर ज्याकारान्डाको बैजनी फूलले रंगीन बनेको छ ।

राजधानीको रत्नपार्क सुन्धारा,रानीपोखरी, थसिखेल महालक्ष्मीस्थानजस्ता दर्जनभन्दा धेरै ठाँउमा यो फूल फुलेको छ । शहरका फुटपाथ समेत फूल झरेर रंगीन बनेको छ ।

 

 

 

लेन्स : न्युज कारखाना

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : १३ बजे