३ जेठ ०७९, ललितपुर । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ११ हजार ८१५ मत ल्याएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।
पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा ६ हजार ३ सय १९ मत ल्याएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ५ हजार ५ सय २५ मत पाएकी छन्।
३ जेष्ठ २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया