४ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन् ।
महर्जनले १२८५८ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ६४४० मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले १०५५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ६७७७ र माओवादीका बाबुराज बज्राचार्यले ५०३९ ल्याएका छन् र राप्रपा स्वर्णिमा शाक्यले १९२१ मत ल्याएका छन् ।
४ जेष्ठ २०७९, बुधबार
0
Shares
प्रतिक्रिया