१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा उम्मेदवार नभएको रुख चिह्नमा ३ हजार ७६८ मत



४ जेठ ०७९, ललितपुर ।  ललितपुर महानगरपालिकामा वैशाख ३० गते सम्मपन्न स्थानीय तह निर्वाचनको मत गणना जारी रहेको छ।

ललितपुरमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल भएको थियो।

मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज  बर्जाचार्य उम्मेदवार बनेका थिए। तर ललितपुरको मतगणनाका क्रममा भने उपमेयरमा कांग्रेसको चुनाव चिह्न रुखमा समेत मत आएको छ। उम्मेदवार नै नभएको चिह्नमा ३७६८ मत आएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।