९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा महानगरमा ११\११ वडामा काँग्रेस एमाले विजयी (तथ्याङ्कसहित)




ललितपुर खबर
११ जेठ ०७९,ललितपुर । ललितपुर महानगरमा ११ वडामा नेपाली काँग्रेसले वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले पनि ११ वटा वडामा बडाध्यक्ष जित्न सफल भएको छ । यस महानगरमा नेकपा माओवादीले ३ वटा वडामा विजयी भयो भने नेकपा समाजवादीले २ वटा वडा जित्न सफल भयो । महानगरमा २ वडा स्वतन्त्र उम्मेदवार विजयी भए ।


महानगरमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन ४२ हजार ७ सय ३३ मतका साथ जित्न सफल भए । नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य २५ हजार ८४ मत सहित उपमेयर भइन् । उनका निकटत म प्रतिश्पर्धी नेकपा माओवादीका वावुराज महर्जनले १८ हजार ७ सय ५२ मत पाए ।


नेकपा एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका थिए ।
ललितपुर महानगरका वडाहरुमा विजेता र सहविजेतासँगै मतभार यस्तो रह्यो
१ कुपण्डोल
निर्मल तण्डुकार ६६१ विजेता ९स्वतन्त्र०
ध्रुवलाल तण्डुकार ४२५ निकटतम प्रतिश्पर्धी(नेपाली काँग्रेस)

३ सानेपा
राजेश कुमार महर्जन १८३० विजेता९एकीकृत समाजवादी
प्ुरुषोत्तम थापा ६०४ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

३पुल्चोक झम्सिखेल
श्रीगोपाल महर्जन १५२५ विजेता९एकीकृत समाजवादी०
वलकृष्ण महर्जन ८४२ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

४वागडोल
सन्तोष खड्का १५६२ विजेता ९नेपाली काँग्रेस०
नरायण केसी १३६९ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

५लगनखेल कुमारीपाटी
प्रकाशमान श्रेष्ठ १०७९ विजेता ९नेकपा एमाले०
सन्जिव पाण्डे ५९२ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

६पाटन औधोेगिक क्षेत्र
रुपेन्द्र राज शाक्य १३१८ विजेता ९नेपाली काँग्रेस०
यशकुमार शाक्य ५७६ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

७ग्वार्को
कुल बहादुर महर्जन २१७० विजेता ९नेपाली काँग्रेस०
सुरेन्द्र महर्जन ५८९ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

८भुलढोका
बाबुरत्न महर्जन १५१६ विजेता ९नेपाली काँग्रेस०
राजमान महर्जन १२२२ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

९च्यासल
राजु महर्जन २५०७ विजेता ९नेपाली काँग्रेस०
सुनिल महर्जन १२५५ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

१०। युएन पार्क
रविनमान महर्जन ८२५ विजेता ९नेपाली काँग्रेस०
नरसिंहमान व्यञ्जनकार ५४३ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

११। कुम्भेश्वर
अरोज कुमार खड्गी ७०१ विजेता ९नेपाली काँग्रेस०
सुविन शाक्य ६८४ निकटतम प्रतिश्पर्धी९एककीत समाजवादी०

१२मंगलबजार
नारायणलाल अवाले २००२ विजेता ९नेकपा एमाले०
सुनिल शाक्य ११९९ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

१३एकान्तकुना
गणेश केसी ८६८ विजेता क्ष्स्वतन्त्र०
निरन केसी ६८९ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

१४ तिखेदेवल
अमृतजंग महत १२८१ विजेता ९नेपाली काँग्रेस०
नौराज राई ९७० निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

१५ सातदोवाटो
सुरेशबहादुर साही १०६६ विजेता ९नेकपा एमाले०
सुर्दशन मिश्र १०३३ निकटतम प्रतिश्पर्धी९एकीकृत समाजवादी०

१६माहापाल
निर्मलरत्न शाक्य २३७३ विजेता ९नेपाली काँग्रेस०
सुप्रभा शाक्य १६३८ निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

१७नटोल वरपर
विनोद मर्हजन १०६९ विजेता ९नेकपा एमाले०
तिर्थ महर्जन ६०२ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

१८भैसेपाटी
दामोदर खड्का ८९१ विजेता ९नेकपा एमाले०
पुस्कर केसी ७०४ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

१९अग्नीशाला
राजेन्द्र महर्जन १०६५ विजेता ९नेकपा एमाले०
विनोद ताम्राकार ७३८ निकटतम प्रतिश्पर्धी९स्वतन्त्र०

२०पुल्चोक
चन्द्रलाल महर्जन १३२५ विजेता ९नेपाली काँग्रेस०
धनबहादुर महर्जन ११८३ निकटतम प्रतिश्पर्धी ९नेकपा माओवादी०

२१ खोकना
रविन्द्र महर्जन २१९९ विजेता ९नेकपा माओवादी०
ज्ञानभक्त डंगोल ११८० निकटतम प्रतिश्पर्धी९नेकपा एमाले०

२२ बुङमती
सागर तुलाधर १४७७ विजेता ९नेकपा एमाले०
रविकुमार महर्जन ८५९ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

२३ तल्लो धापाखेल
जीृवन मर्हजन १०४३ विजेता ९नेकपा एमाले०
सुन्दर कृष्ण महर्जन ५२३ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

२४ माथिल्लो धापाखेल
दिनेशजंग पाण्डे १०६७ विजेता ९नेकपा एमाले०
श्यामहरि मर्हजन ८९७ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

२५भैसेपाटी
दौलतकुमार खत्री ९८७ विजेता ९नेकपा एमाले०
राजेन्द्र केसी ८४० निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

२६सुनाकोठी
सुरेस महर्जन ७०३ विजेता ९नेकपा माओवादी०
जितमेल महर्जन ३९९ निकटतम प्रतिश्पर्धी०नेकपा एमाले०

२७सुनाकोठी
कृष्णहरि महर्जन ७५१ विजेता ९नेकपा माओवादी०
बद्री बहादुर महर्जन ५१३ निकटतम प्रतिश्पर्धी९ नेकपा एमाले०

२८हरिसिद्धि
विरेन्द्र महर्जन ८१४ विजेता ९नेपाली काँग्रेस०
राजेश महर्जन ५०४ निकटतम प्रतिश्पर्धी९नेकपा माओवादी०

२९ हरिसिद्धि
गणेशकुमार महर्जन ४५४ विजेता९नेकपा एमाले०
अमृतबहादुर महर्जन ३९४ निकटतम प्रतिश्पर्धी९नेपाली काँग्रेस०

 

 

प्रस्तुत वडा र स्थानीय ठाँउको नाम महानगरको वडा क्षेत्रको नक्सा र भूगोल शत प्रतिशत नमिल्न पनि सक्ने जानकारी गराइन्छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ४३ बजे