१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन १ अर्ब ९२ करोड विनियोजन




१५ जेठ ०७९, काठमाडौं । सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ३१ बजे