६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको फुटुङको एक सहकारीमा आगलागी



प्रतिकात्मक तस्बिर

१५ जेठ ०७९, काठमाडौं । काठमाडौंको फुटुङको एक सहकारीमा आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ७ फुटुङ संगमफाटस्थित एमडिएस एन्जल ईन्भेष्मेन्ट प्राईभेट लिमिटेड बहुउदेशिय कृषि सिकाई केन्द्रमा आगलागी भएको हो ।
शनिबार दिउँसो अचानक विद्युत सर्ट भएर सुरु भएको आगलागीबाट करिब ६ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।