१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


त्रिपुरेश्वरमा चौधरी समूहको निर्माणाधिन घरबाट लडेर मजदुरको मृत्यु




३० जेठ ०७९, काठमाडौं । व्यावसायिक घराना चौधरी समूहले काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिरहेको घरबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ त्रिरपुरेश्वरस्थित चौधेरी समूहको १० तले निर्माणाधिन भवनको छतबाट लडेर काठमाडौं बानेश्वर डेरा गरी बस्ने बारा पचौरुवा नगरपालिका ३ घर भएका २२ वर्षीय अभिषेक जैसवालको सोमबार बिहान मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।