१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपालमा पनि भेटियो ‘मंकीपक्स’सँग मिल्दोजुल्दो लक्षणका बिरामी



२ असार ०७९, काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण भेटिएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण भेटिएको हो ।

दुबईबाट नहालै नेपाल आएका ती युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।

२७ बर्षका ती युवकको टेकु अस्पतलमै भर्ना गरेर उपचार गराइरहेको अस्पतलले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ४ : ५१ बजे