६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


भर्खरै शक्तिशाली भुकम्पको धक्का, काठमाडौंमा पनि महसुस



 


ललितपुर खबर
१५ साउन ०७९, काठमाडौं
। काठमाडौं उपत्यकामा भर्खर भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको केन्द्रविन्दु पुर्वी नेपालको खोटाङ भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भुकम्प ६ रेक्टरस्केलको रहेको छ । भुकम्प शक्तिशाली भएका कारण काठमाडौं ललितपुर भक्तपुरमा पनि महसुस गरिएको हो ।

विहान ८ बजेर १३ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो ।
२०७२ वैशाख १२ गते महाभुकम्प भएपछि निरन्तर ७ बर्षसम्म हजारौ पराकम्प गइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।