१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पैसा नभएको बैंकको चेक काट्ने काठमाडौं १० का बुढाथोकी पक्राउ



१ भदौ ०७९, काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने काठमाडौं वडा नं १० का निरज बुढाथोकी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीयअनुसन्धान ब्युरोले (सीआईबी) ले बुढाथोकीलाई मंगलबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
३९ वर्षीय बुढाथोकीले निजलाई पैसा नभएको सेन्चुरी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।
उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ साल पुस २९ गते फैसला गर्दै बुढाथोकीलाई बैकिङ कसुर अन्तरगत ४२ लाख रुपैयाँ जरिवानासहित ८ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।