५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरका मृगौला पिडित थापामगरलाई २ लाख ५० हजार सहयोग




३ भदौं ०७९, ललितपुर । दक्षिण ललितपुरका मृगौला पिडित अनिश थापामगरलाई प्रवासी युवा समाजले करिव २ लाख ५० हजार सहयोग गरेको छ ।
दक्षिण ललितपुरको वागमती ७ गिम्दी ३० बर्षीय मृगौला पीडित अनिश थापा मगरलाई प्रवासमा रहेर काम गरिरहेका युवाहरुले आर्थिक संकलन गरेर सहयोग गरेका हुन् ।
प्रवासी युवा समाजको ९ औं अभियान अन्तर्गत मृगौला पीडितलाई थापामगरलाई यो सहयोग गरिएको बताइउको छ । उनी अहिले दुवै मृगौला फेल भइ पाटन अस्पतालमा उपचार गराईरहेका छन् । मगरको हप्तामा दुई पटक मृगौला डायलिस गराइरहनु पर्ने र मृगौला प्रत्यारोपणको लागि निजको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले आर्थिक सहयोग अभियान सुरु गरिएको गिम्दी प्रवासी युवा समाजका संयोजक कृष्णबहादुर जर्गा मगरले बताएका छन् ।
गिम्दी प्रवासी युवा समाज अभियानले दुवै मृगौला पीडित अनिश थापा मगर बचाउ अभियानलाई गत असारबाट सुरुवात गरि प्रवास र नेपाल भदौं २ गतेसम्म रु २लाख ४६ हजार ४ सय ९० आर्थिक संङ्कलन गरेको थियो ।
सहयोगका लागि संकलित रकम गिम्दी मगर संघका अध्यक्ष सागर थापा मगरलगायत अन्य सहयोगी युवाको उपस्थितिमा गिम्दी प्रवासी युवा समाज अभियानको प्रतिनिधि राजन आले मगरद्धारा मृगौला पीडित अनिश थापा मगरलाई हस्तान्तरण गरिएको छ ।

यी हुन् सहयोगीहरु :

१.संयोजक –कृष्ण ब. जर्घा मगर (मलेसिया)रु ६,०००÷–

२.अनिशा भोम्जन (इराक)रु ११,६८७÷–

३.चन्द्र पाण्डे (जापान)रु १०,५००÷–

४.अन्जना आले मगर (पोर्चुकल)रु १०,५००÷–

५.बिजय फुयाँल (मलेसिया)रु १०,०००÷–

६.राम तिमल्सिना (कतार)रु १०,०००÷–

७.मिलन आले मगर। (द. कोरिया)रु १०,०००÷–

८.संन्जिब बराम (मलेसिया)रु ८,१४९÷–

९.दुर्गा बजगाई (द कोरिया )रु ६,०००÷–

१०.न्यान्सी पाख्रीङ्ग –सिन्धुपाल्चोक (दुबई)रु ६,०००÷–

११.उमेश राना मगर (बहराइन)रु ५,०००÷–

१२.चन्द्र मान नेगि (रोमानिया) रु ५,०००÷–

१३.श्याम थापा मगर (मकाउ)रु ५,०००÷–

१४.राजकुमार आले मगर(नेपाल)रु ५,०००÷–

१५.केशव घिमिरे (मलेसिया)रु ५,०००÷–

१६.उद्धब सापकोटा (मलेसिया) रु ५,०००÷–

१७.बिस्नु सुजन दाहाल (मलेसिया) रु ५,०००÷–

१८.गोपाल कार्की (मलेसिया)रु ५,०००÷–

१९.देबराज बस्नेत काजि(द कोरिया)रु ५,०००÷–

२०.राजु कार्की (दुबई) रु ५,०००÷–

२१.सुशीला थापा मगर (इजरायल)रु ५,०००÷–

२२.किरण दुलाल (स्वाडेन)रु ५,०००÷–

२३.शान्त्वाना ढोडारी (कुवेत)रु ५,०००÷–

२४.भावना सिंन्जालि मगर(द कोरिया)रु ५,०००÷–

२५.वीर ब थापा मगर (मलेसिया)रु ५,०००÷–

२६.विवेक रखाल मगर (द. कोरिया)रु ५,०००÷–

२७.राजाराम थिङ्ग (मलेसिया)रु ४,४४४÷–

२८.कविता थापा मगर (कुवेत)रु ४,९५९÷–

२९.राजकुमार घिसिङ (मलेसिया) रु ५,०००÷–

३०.मन्दिरा राना मगर (कतार) रु ५,०००÷–

३१.सुरेश तुम्सिङ्ग मगर (मकवानपुर)रु ५,०००÷–

३२.गोपाल आले मगर (जापान)रु ५,०००÷–

३३.सुरज गिरि (जापान)रु ५,०००÷–

३४. सुरेन्द्र भोम्जन (मलेसिया)रु ३,०००÷–

३५.भवानी आले मगर (कुवेत)रु ३,०००÷–

३६. नर ब ज्ञामि मगर (नेपाल)रु ३,०००÷–

३७.कृष्ण घर्ति मगर (मलेसिया)रु १,३००÷–

३८.सबिना घलाल (मलेसिया)रु १,१६६÷–

३९.देब ब इजम लिम्बु (मलेसिया)रु १,४५०÷–

४०.इन्दिरा थापा (नेपाल) रु १,०००÷–

४१.अर्जुन सापकोटा (नेपाल )रु १,०००÷–

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ३० बजे