१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिणकालीको कृषि फाममा आगलागी



प्रतिकात्मक तस्बिर

१९ भदौ ०७९, काठमाडौं । काठमाडौंको दक्षिणकाली स्थित कृषि फाममा आगलागी भएको छ ।
प्रहरीका अनुसार नगरपालिका २ नैखण्डीस्थित नमुना कृषि फर्ममा शनिबार बिहान आगलागी हुँदा दाना, औषधि लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय र प्रहरीको सहायताले आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३९ बजे