१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीमा मापदण्ड विपरीतका संरचना हटाउन सूचना



२० भदौं ०७९, काभ्रे ।  काभ्रेको पनौती नगरपालिकाले मापदण्ड विपरीत निर्माण भएको घर/टहरा हटाउन सूचना जारी गरेको छ । सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना जारी गर्दै नदी किनार क्षेत्रमा स्वीकृत नलिई निर्माण भएका घर/टहरा हटाउन निर्देशन दिएको हो । नगरपालिका भित्रका मापदण्ड विपरीतका सबै संरचना हटाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ५३ बजे