४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनाधिकृत सीमा पर्खाल हटाउन काठमाडौं महानगरपालिकाद्वारा सूचना जारी 



काठमाडौं, भदौ २३ गते । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।