१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


म्हैपीमा २० लाख लुटपाट



२२ भदौं ०७९, काठमाडौं ।  काठमाडौंको म्हैपीमा एक मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ४ : १० बजे