१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ग्वार्कोका ३६ वर्षीय पुरुषको डेंगुबाट मृत्यु



२७ भदौं ०७९, ललितपुर । ललितपुर ग्वार्कोका ३६ वर्षीय पुरुषको डेंगुबाट मृत्यु भएको छ । काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै हेटौडा उपमहानगरपालिका १ का चौकी टोल निवासी १३ वर्षीय बालकको पनि डेंगुको संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको दुवैको आइतबार काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।