३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपनमा भीषण आगलागी



५ असोज ०७९, काठमाडौं । काठमाडौं कपनमा एक घरमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार कपनको राम मन्दिर नजिकै एक तीन तले घरमा आगलागी भएको हो। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका दमकलहरु त्यहाँ पुगेको प्रहरीले जनाएको छ। प्रहरीले आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको बताएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।