१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ग्वार्कोमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयाे



८ असोज ०७९, ललितपुर । ललितपुरको ग्वार्कोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ। ट्रकको ठक्करबाट घाइते भएका सिन्धुलीका नरबहादुर कामीको ग्वार्कोको बीएनबी अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

४२ वर्षका कामीलाई शुक्रबार बेलुकी साढे सात बजे बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने बा २ ख ८४ ९५ नम्बरको ट्रकका चालकलाई प्रहरी प्रभाव मङ्गलबजारले पक्राउ गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १२ : ४७ बजे