२६ पुस २०८२, शनिबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको मंगलबजारमा एक महिला मृत अवस्थामा फेला




१३ असोज ०७९, ललितपुर । ललितपुरको मंगलबजारमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १९ चक्रबहील इतानी गल्ली डेरा गरी बस्ने् हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।