१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा मृत अवस्थामा भेटिए भट्टराई




१५ असोज ०७९, काठमाडौं । काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्ड सनमार्ग टोलस्थित निर्माणाधिन घरको भुइँ तलामा ५५ वर्षीय बलराम भट्टराई मृत अवस्थामा शुक्रबार फेला परेका हुन् । उनको घर शंखरापुर नगरपालिका साँखु चोक रहेको प्रहरीले् जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : २७ बजे