२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जडिबुटीको एक घरमा महिला मृत अवस्थामा फेला



१७ असोज ०७९, काठमाडौं । काठमाडौंको जडिबुटीको एक घरमा महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित निमार्णाधिन घरको पहिलो तल्लामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।