११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको दहचोकमा जुवातास खेलिरहेका १८ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

११ कात्तिक ०७९, काठमाडौं । नागार्जुन नगरपालिका ७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सोही नगरपालिका ८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ३० बजे