७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वि एण्ड वि अस्पतालले पत्रकारकाे उपचारमा छुट दिने



१६ मंसिर ०७९, ललितपुर । ललितपुर ग्वार्काेस्थित वि एण्ड वि अस्पतालले नेपाल पत्रकार महाँसंघमा अावद्ध पत्रकारहरूकाे उपचारमा छुट दिने भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा उपचार र औषधिमा १५ प्रतिशत छुट दिइने उल्लेख छ । पत्रकारका परिवारका छ जनालाई छुट हुने बताइएको छ । सम्झौतामा नेपाल पत्रकार महासंघका ललितपुर अध्यक्ष सागर न्याैपाने र विएण्डवि अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रकशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।