१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्लाखेलमा लागुऔषध बरामद, चालक फरार



फाइल तस्विर

१९ मंसिर ०७९,चन्लाखेल । ललितपुरको दक्षिणकाली नपा १ चाल्नाखेलबाट नियन्त्रित लागुऔषध डाइजेपान, फेनारगन, नुर्फिन, नाइट्राजेपामसहित बा.७७ प ७४९८ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
प्रहरीले देख्नासाथ फरार भएपछि प्रहरीले माटरसाइकल चालकलाई भने पक्राउ गर्न सकेको छैन ।
मोटरसाइकलमा लुकाई राखिएको ११ हजार पाँच सय ३० रुपैयाँ पनि बरामद भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : ३९ बजे