१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीमा लैङ्हिक हिंसा सम्बिन्धि अनुसन्धान प्रतिवेदन सार्वजनिक



२० मंसिर ०७९, ललितपुर । राजधानीमा लैङ्हिक हिंसा सम्बिन्धि अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ ।
सोमबार मधेसी आयोगका विनयकुमार दत्त,एडमिनकी अध्यक्ष सिता पौडेल,महानगरिय प्रहरी परिसरकी महिला वालवालिका सेलकी प्रमुख मिरा राईलगायतले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
“सभ्य समाजको पहिचान लैङ्हिक हिसां हिरुद्धको अहियान” भन्ने मुल नाराका साथ लैंहिक हिसांहिरुद्ध को १६ दिने अहियान कार्यक्रम अन्र्तगत परिवर्तनका लागि सहकार्य नेपालद्वारा तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
महालक्ष्मी नगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र कैलाली नगरपालिकामा “सिमान्तकृत महिला तथा किशोरी माथि हुने लैंगिक हिंसा र भेदभाव मा अध्यन अनुसार प्रतिबेदन सार्बजनिक गरेको हो । प्रतिवेदनमा महिलाहरुमाथि हुने हिंसा अझैं विकराल रहेको उल्येख छ ।
प्रतिवेदनमा ३० देखि ३९ वर्ष उमेरका महिलाहरुमाथि हिंसा हुने गरेको र भौतिक हिंसाको रुप डरलाग्दो रहेको उल्येख छ । प्रतिवेदन अनुसार घरेलु हिंसा बाहिरको हिंसाभन्दा ज्यादा रहेको छ ।
संस्थाकी कार्यकारी निर्देशक इन्दिरा घलेले हिंसा पिडित ३ तीन सय वालवालिका तथा महिलाहरुलाई छात्रबृद्धि दिइएको बताइन् ।
प्रतिवेदन सार्वजनिकसंगै आयोजित अर्नक्रियामा समाजमा ७५ प्रतिशत हिंसाका घटना सार्वजनिक नहुने बताइएको थियो । सामाजिक प्रतिष्ठाका कारण समाजमै दविएका यी हिंसाका घटना सार्वजनिक भए पनि न्यान दिलाउन कठीन रहेको, पिडित र पिडक मुद्दामै बीचमा मेलमिलाप गर्ने गरेको, निशुल्क कानूनी सेवा नपाउने, पिडितको आर्थिक अवस्था कमजोर हुँदा न्याय दिलाउन कठीन हुने गरेरको र अधिकारकर्मीले पिडितलाई सहयोग गर्न आर्थिक समस्या हुने गरेको जस्ता समस्या अन्र्तक्रियाका क्रममा उठेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ११ : २२ बजे