१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोकन्थलीबाट सुनको गरगहना चोरी गर्ने पक्राउ



२२ मङ्सिर ०७९ मध्यपुरठिमी ।  मध्यपुरठिमी नगरपालिका १ लोकन्थलीबाट सुनका विभिन्न गरगहना चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले धादिङ धुनीबेँसी नगरपालिका ९ का २७ वर्षीय सिजल तामाङलाई फक्राउ गरेको हो ।
उनले देलखा भीमेश्वर नगरपालिका ९ का ४१ वर्षीय हरिबाबु कार्कीको कोठमाबाट तीन लाख ५९ हजार बराबरको सुनको विभिन्न गरगहना चोरी गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  २ : ०३ बजे