१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोलमा ट्याक्सीसँग ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते



२५ मंसिर ०७९, इमाडोल । ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश-०२-०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी शनिबार बेलुकी साढे ८ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा काठमाडौं न्यूरोडका ४० वर्षीय उज्ज्वल मल्ल घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार इमाडोल स्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।