१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु



२७ मंसिर ०७९, काभ्रे  । काभ्रे बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रे प्रहरीका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।