१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं आसपास शक्तिशाली भुकम्पको धक्का महसुस




४ पुस ०७९, काठमाडौं । गए राती विश्वकप फुटवल चलिरहदा काठमाडौं आसपास शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । धादिङ केन्द्रबिन्दु रहेको भूकम्पको धक्का महसुस गरिएको हो ।
गएराति १०ः५३ मा धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । ४ रेक्टरस्केल भन्दा माथिका भुकम्पलाई शक्तिशाली मानिन्छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ४४ बजे