९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखा र बुढानिलकण्ठमा दुई जनाको मृत्यु




१३ पुस ०७९, काठमाडौं । टोखा र बुढानिलकण्ठमा एक एक जना गरि दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ९ मितेरी पुल नजिक सडक पेटीमा एकिन वतन नखुलेकी नुवाकोट घर भएकी ३५ वर्षीया सोना तामाङ मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, बूढानिलकण्ठ नगरपालिका १३ चुनिखेल चिहाने खोला करिडोरस्थित टहरा बनाई बसेकी ३९ वर्षीया अनुषा चौधरी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ०१ बजे