९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर भैसेपाटीकी एक महिला मृत फेला




ललितपुर
१८ पुस । ललितपुरको भैसेपाटी नख्खुडोलकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ भैँसीपाटी नख्खुडोल बस्ने ३० वर्षीया संगिता गुरुङ आफ्नै टहरामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ५६ बजे